FAQs Complain Problems

आदर्श गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास समाराेह

आदर्श गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास बुधबार १७ गते भएको छ । गाउँपालिका अध्यक्ष श्री टेक बहादुर रोकाया र उपाध्यक्ष श्री कमला देवी ओझाले उद्घाटन गर्नु भएकोे  प्रशासकीय भवन शिलान्यास समारोहमा वडा अध्यक्ष, गाउँपालिकाका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष:

Location Of Aadarsha Rural Municipality

जन प्रतिनिधि