FAQs Complain Problems

निजामति दिवसको अवसरमा आज आदर्श गाउँपालिका प्रशासकीय भवन परिसर वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरियो ।

निजामति दिवसको अवसरमा आज आदर्श गाउँपालिका प्रशासकीय भवन परिसर वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरियो । गाउँपालिका उपाध्यक्ष श्री लक्ष्मी धामी रोकायाले वृक्षारोपण कार्यक्रम एक विरुवा रोपी उद्घाटन गर्नु भयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय मौवानगरदह, डोटीका प्रमुख लगायत गाउँपालिका अन्तरगत कार्यरत सम्पूर्ण कर्मचारीहरुले प्रशासकीय भवन परिसरमा एक एक विरुवा रोपी सरसफाई गर्दा गाउँपालिका प्रशासकीय भवन परिसर सफा र हरियालीमय भएको छ।

आर्थिक वर्ष:

Location Of Aadarsha Rural Municipality

जन प्रतिनिधि